२०८३ आश्विन १८ गते , आईतबार

झापाका पुराना चिकित्सक डा. शंकर उप्रेतीको निधन

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १६ गते , आईतबार
झापाका पुराना चिकित्सक डा. शंकर उप्रेतीको निधन

झापा । झापाका पुराना चिकित्सक डा. शंकर उप्रेतीको शनिबार राति निधन भएको छ। डा. उप्रेतीको काठमाडौंमा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन्। उनी लामो समयदेखि छोरा डा. सञ्जीव उप्रेतीसँग काठमाडौंमा बस्दै आएका थिए। डा. उप्रेतीले झापाको पुरानो बजार शनिश्चरेमा रहेको निजी निवासमा करिब ५० वर्ष चिकित्सा सेवा दिएका थिए।

सम्बन्धित समाचार