२०८३ श्रावण ३१ गते , आईतबार

सीमा सुरक्षा गुल्म भद्रपुरका डीएसपीको सरुवा, थापा आउँदै

sajilo news
झापा
२०८३ श्रावण ३१ गते , आईतबार
सीमा सुरक्षा गुल्म भद्रपुरका डीएसपीको सरुवा, थापा आउँदै

भद्रपुर । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेक्वा भद्रपुरका डीएसपी शंकर शाह ठकुरी सरुवा भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय, मानवस्रोत विभागको साउन २९ गतेको निर्णयबमोजिम उनको सरुवा गरिएको हो । 

उनको ठाउँमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कार्य विभागमा कार्यरत डीएसपी विजय थापा आउन लागेका छन् ।  सरुवा तथा काजमा खटाइएकाहरूलाई आगामी भदौ ५ गतेभित्र आफूलाई तोकिएको नयाँ कार्यालयमा पुगेर बरबुझारथ गरी जिम्मेवारी सम्हाल्न निर्देशन दिइएको छ । 

सम्बन्धित समाचार